(नियम ९ को उपनियम (२) सँग सम्बन्धित)
प्रेस प्रतिनिधि /अस्थायी प्रेस प्रतिनिधिको लागि दरखास्त
श्री महानिर्देशकज्यू,
प्रेस सूचना विभाग, फोटो
काठमाडौं ।
………………………………………को तर्फबाट प्रेस प्रतिनिधि/अस्थायी प्रेस प्रतिनिधि भई
नेपालभर/……………….जिल्लामा मिति…………….देखि…………………सम्म काम गर्न
इच्छुक भएकोले निम्न कागजातहरू समेत संलग्न गरी दुई प्रति फोटो र रु. १।– को टिकट टाँसी यो
दरखास्त पेश गरेको छु । मेरो नाउ“मा प्रेस प्रतिनिधि÷अस्थायी प्रेस प्रतिनिधिको प्रमाणपत्र पाउन
अनुरोध गर्दछु ।
संलग्न कागजातहरू ः–
१. सम्बन्धित संस्थाको सिफारिश पत्र
२. नियम १४ बमोजिमको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
३. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. व्यक्तिगत विवरण फाराम
५. दरखास्तवालाको अनुभव ।
दरखास्तावालाको,–
सही ः–
नाम ः–
ठेगाना ः–
(क) स्थायी ः–
(ख) अस्थायी ः–
मिति ः–